पत्रकार महासंघ यूकेले बुझायो लण्डन दूतावासमा ज्ञापनपत्र

लण्डन । नेपालमा हालै लागु गरिएको नयां मुलुकी ऐनका केहि प्रावधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई संकुचित पार्न खोजेको भन्दै त्यसको यथोचित संशोधनका लागि नेपाल पत्रकार महासंघ यूके शाखाले माग गरेको छ । लण्डनस्थित नेपाली दूतावास मार्फत बुधबार नेपाल सरकारका प्रधानमन्न्त्री र संघीय संसदका सभामुखलाई एक ज्ञापनपत्र पठाउंदै शाखाले प्रेस र अभिव्यक्ति स्वतन्त्रताका लागि संिवधानले गरेको … Continue reading पत्रकार महासंघ यूकेले बुझायो लण्डन दूतावासमा ज्ञापनपत्र